आर्थिक
-
सात सय पर्यटकको उद्धार
जिरी, ५ फागुन (रासस): प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र...
-
सेयर–बजार : नेप्से पहिलो दिन नै ऋणात्मक
काठमाडौं, ५ फागुुन । आज आईतबार नेप्से ऋणात्मक देखिएको छ । नेप्से आज तीन दसमलव १५ अंकले घटेर ११ सय नौ दसमलव ७२ अंकमा पुुगेको छ भने...
-
विश्वका घुम्न लायक उत्कृष्ट शहरमा काठमाडौँ
काठमाडौँ, ५ फागुन । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्न लायक विश्वका...
-
सिभिल बैंकले चार प्रतिशत नगद लाभांश दिने
काठमाडौँ, ५ फागुन । सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले चुक्ता पूँजी रु...
-
माछापुच्छ्रेको थप पाँच शाखा रहित बैंकिङ्ग सेवा संचालन
काठमाडौं, ५ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङर काठमाडौंमा पाँच शाखा रहित बैंकिङ्ग सेवा एकै पटक...
-
अवैध क्रसर बन्द गरिँदै
बर्दिवास, ५ फागुन: जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खनन कार्यको अनुगमन तीव्र बनाएसँगै यहाँका अवैध क्रसर उद्योग धमाधम बन्द...
-
स्टकका पाँच कम्पनीका शेयर सूचीकृत
काठमाडौँ, ४ फागुन : धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जकाअनुसार एनसिसि...
-
कृषि विकासको खराब कर्जा डरलाग्दो !
भूपेन्द्र आचार्य । नेपालका ८ अर्ब चुक्ता पुँजी भएका २८ वाणिज्य बैंकहरु मध्ये ४.५० प्रतिशत खराब कर्जा भएको सरकारी बैंक कृषि विकास...
-
ठुला लगानीमा सुविधा सम्पन्न एटलस होटल
नवलपरासी , ४ फागुन । केही महिना पछि भैरहवा अन्तराष्ट्रिय बिमान स्थल सन्चालनमा आउने भएपछि पश्चिम नवलपरासीको विकास उन्मुख...
-
काभ्रेपलाञ्चोकका क्रसर अवैधानिक भएको ठहर
–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, ३ फागुन (रासस) : जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले...
-
पचास स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी
काठमाडौँ, ३ फागुन । हरेक स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै...
-
उद्यान निर्माणमा कामपा
काठमाडौँ, ३ फागुन । काठमाडौँका विभिन्न नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र उद्यान निर्माणको काम थालेको छ । दश...
-
एभरेष्ट बैंकमा सेयर लगानी श्रेष्ठको परिवारको शंकास्पद लगानी, राष्ट्र बैंकको निर्देशन पश्चात सेयर बेच्न श्रेष्ठ परिवारको तछाड मछाड
काठमाडौं, ३ फागुुन । एभरेष्ट बैंकमा सञ्चालक समितीका अध्यक्ष बिके श्रेष्ठ र श्रेष्ठ परिवारको नाउँमा रहेको सेयर लगानी शंकास्पद...
-
महायज्ञमा रु दुई करोड सङ्कलन
कावासोती, ३ फागुन । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले नवलपरासीको कावासोतीस्थित जनता माध्यमिक विद्यालयमा...
-
महालक्ष्मी बिकास बैंकको घरजग्गा कर्जा उच्च, प्रोभिजन संगै खराव कर्जा पनि उच्च रुपमा बढ्दा नाफा घट्यो
काठमाडौं, ३ फागुुन । महालक्ष्मी बिकास बैंकमा घरजग्गा क्षेत्रमा बढी अनुुपातमा कर्जा प्रवाह गरेपछि समस्या उत्पन्न भएको छ...
-
जनता बैंक र मेडिसिटि अस्पताल बिच स्वास्थ्य सम्झौता
काठमाडौं, ३ फागुन । जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान...
-
मेगा बैंकका ग्राहकहरुलाई ब्लुक्रस अस्पतालमा विशेष छुट
काठमाडौँ, ३ फागुन । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले काठमाडौँको थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने...
-
आगलागी हुँदा पाँच लाख बराबर क्षति
तुलसीपुर, ३ फागुन ।आज बिहान चट्याङ परेर आगलागी हँुदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा...
-
शेयर बजार आठ विन्दुले घट्यो
काठमाडौँ, २ फागुन । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ...
-
अब देशका युवा बेरोजगार बस्नु पर्दैन–मन्त्री विश्वकर्मा
भक्तपुर, २ फागुन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताउनुभएको छ...