Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेमा सुधार जारी, अन्य बाहेक सबै सुचक हरिया

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ कार्तिक । नेप्सेमा आज पनि सुधार देखिएको छ । मध्यान्ह १२ बजेसम्म नेप्से पाँच दसमलव ४१ अंकले बढेको छ भने सेन्सिटिभ शुन्य दसमलव ९९ अंकले बढेको छ ।

यसबिचमा नेप्सेमा एक सय चार वटा कम्पनीहरुको १२ सय १२ वटा कारोवारमा एक लाख ८२ हजार ९४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ११ कारेड ३१ लाख ४८ हजार नौ सय १५ रुपैयाँ पुुगेको छ ।

मध्यान्ह १२ बजेसम्म नौ वटा समुहको कारोवार भएकोमा अन्य समुहको सुचक सामान्य अंकले घटेर बाँणिज्य बैंक, बिकास बैंक, बीमा, जलबिद्युुत सहितका आठ वटा समुहको सुचक बढेका छन् ।

यसबिचमा लक्ष्मी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ९५ पैसाले बढेर १३ सय ६७ रुपैयाँमा कारोवार भएको छ भने सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मुल्य पाँच रुपैयाँ ३४ पैसाले घटेर १५ सय पाँच रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

चिलिमे हाईड्रो पावर कम्पनीको भने यसबिचमा दुुई करोड ४८ लाख ७९ हजार छ रुपैयाँको सेयर किनबेच भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan