Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुमन बराइलीले अन्धाधुन्ध खुँडा चलाउँदा तीनको मृत्यु ,दुईको उपचार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा खुँडा प्रहारबाट तीनजनाको ज्यान गएको छ । मनहरी(७ विजौनाका सुमन बराइलीले अन्धाधुन्ध खुँडा चलाउँदा स्थानीय सुदन धिताल उनका बुवा सिताराम र स्थानीय जितबहादुरको ज्यान गएको हो ।

खुँडा लागेर घाइते भएका सुदन र जितबहादुरको उपचारका लागि भरतपुर लैजाँदै गर्दा र सितारामको मनहरी स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन गुमाएका बराइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan