Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अपडेट- पाटनको आगलागी दुई घण्टा पछि नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार
newsabhiyan

काठमाडौं । पाटन औद्योगिक क्षेत्र भित्रको प्लाष्टिक उद्योगमा लागेको आगो २ घण्टा पछि नियन्त्रणमा आएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहित तीनवटै जिल्लाका बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणको काम भईरहेको छ ।

विद्युत सर्ट भएर आगलागी भएको आश‌ंका गरिएको भएपनि यसको पनि कारण खुलिसकेको छैन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan