Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल बैङ्क ८१ औं वर्षमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan

  काठमाडौं । नेपाल बैङ्क लिमिटेड बिहीवारदेखि ८० वर्ष पूरा गरी ८१औैं वर्षमा प्रवेश गरेको छ । बैङ्कले विविध कार्यक्रमबीच वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको उपलक्ष्यमा बैङ्कले खुला रक्तदान तथा मधुमेह परीक्षण तथा जनचेतनासम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरेको थियो । बैङ्कको प्रधान कार्यालय परिसरमा आयोजित खुला रक्तदान कार्यक्रममा १सय ६ जनाले रक्तदान गरेका थिए ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan