Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एभरेष्ट बैंकले गर्यो बोनस घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan

काठमाडौं । एभरेष्ट बैंक संचालक समितको विहीबारको बैठकले गतबर्षको कमाईबाट ३४।७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले ३३ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १।७४ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको हो।

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ पुग्छ । ३३ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड नाघ्नेछ । 

बैंकले गत आर्थिक बर्षमा ७० प्रतिशत बोनस वितरण गरेर र ३३ प्रतिशत हकप्रद बिक्री गरेको थियो ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan