Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देउवाद्धारा लोकतन्त्रको संरक्षण,संबर्धन र विकासका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउऔं (अपिल सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan
newsabhiyan

काठमाडौ, २ मंसीर ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको संरक्षण र सम्बद्र्धन गर्दै संविधानको कार्यान्वयन गरी मुलुकमा पर्याप्त पूर्वाधार विकास गरेर आर्थिक समृद्धि हासिल गर्न आसन्न निर्वाचनमा नेपाली कांग्रेसको चुनव च्निह रुखमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अपील गर्नुभएको छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan