Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थामिएनन् प्रचण्ड: छोराको अनुहारमा राम्ररी हेर्न सकेनन् र रोइरहे... (प्रकाशका आजका अन्य पन्ध्र समाचार सहित भिडियो )

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ३ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं । छोरा प्रकाश दाहालको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकै भावविह्वल भएका छन् ।

माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको थियो । माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली दिन पुगेका थिए ।

माओवादी नेताहरुको बीचमा प्रचण्ड थिए । अगाडि प्रकाशको पार्थिव शरीर राखिएको थियो । पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे ।

आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे ।

छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए ।

हेलिकोप्टरमा काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आए । छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो ।

तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् ।

1, ‘प्रचण्ड’ पुत्र प्रकाश अस्पताल भर्ना, अवस्था गम्भिर , प्रचण्ड पुत्र प्रकाश दाहालको निधन 

 

2,स्व. प्रकाश दाहाल: जसले आफ्नै फेसबुक तस्विर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए

 

3,'प्रचण्ड पुत्र प्रकाशको निधनबारे छानबिन गर्न माग' ,काठमाडौंमा आमासँग थिए प्रकाश दाहाल

 

4,'प्रचण्डलाई अंगालेर बाबुराम ग्वाँग्वाँ रोए'

 

5,प्रकाशको निधन पछि चितवनमा चुनाव प्रचार प्रसार बन्द, गृह जिल्लामा शोक

 

6,पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली पेरिसडाँडामा , पशुपतीमा ४:00 बजे अन्तेष्टि

7,दाहालको निधनमा एक घण्टा चुनावी कार्यक्रम स्थगित

 

8,पुत्रको शव हेरेर थाम्न नसकेपछि 'प्रचण्ड' भक्कानिए

 

9,प्रकाशले सबैको नाममा लेखेको चिठी : म बन्दुक बोकेर हिँड्दा कहाँ थियौ साथी ?

 

10,प्रचण्डका प्रतिस्पर्धी पाण्डेले गरे चुनावी कार्यक्रम स्थगित, प्रचार पनि रोकियो

 

11,प्रकाश दाहालकी जेठी पत्नी सिर्जना एकाएक बेहोस

 

12,प्रकाशको अन्तिम श्रद्धाञ्जली , पुष्पकमल दाहाल निकै भाबुक

 

13,अल्पायुमै प्रकाशको निधनमा प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा दुःख व्यक्त

 

14, प्रकाशको निधनमा भारतीय विदेश मन्त्रीदेखि सिकेसम्मले दिए श्रद्धान्जली

 

15,आर्यघाटमा प्रकाश दाहालको अन्त्येष्टि

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan