Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनबिआई र पञ्जाव नेशनलबिच सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ मंसिर । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबिआई) र पँजाब नेशनल बैंक ईन्ष्टिच्युट अफ इन्फोर्मेशन टेक्नोलोजी (पिएनबी आईआईटी) बिच सम्झौता भएको छ ।

भारत को लखनऊ शहर स्थित पिएनबी बैंकिङ सम्बन्धि सुचना तथा प्रविधि अन्तरगतका विभिन्न तालिमहरु प्रदान गर्ने एक अग्रणी सँस्था हो ।

सम्झौता अनुसार, एनबिआईले नेपाली बैंकिङ क्षेत्रलाई आवश्यक हुने बैंकिङ प्रविधि, साईबर सेक्युरिटी डिजिटलाईजेसन तथा यस्ता अन्य तालिमहरु उपलब्ध गराउन सक्ने छ ।

उक्त तालिमहरुबाट बैंकहरुको सुचना तथा प्रविधि विभागमा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृधि गर्न निकै सहयोग पुग्ने छ ।

सम्झौतामा पिएनबीका निदेशक दिभ्याङ् रस्तोगी  र एनबिआईकका प्रमुख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan