Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्जा सुचना केन्द्रको अध्यक्ष पदमा कँडेल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ मंसिर । कर्जा सूचना केन्द्र लिमिटेडले सञ्चालक समितीको अध्यक्ष पदमा भुुवन कँडेललाई चयन गरेको छ । संस्थाले आफ्नो १०९ औं संचालक समितिको बैठकबाट कँडेललाई सर्वसम्मत रुपमा संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।

केन्द्रका अनुसार कडेल २०७३ कात्तिक २८ गेत देखि नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्दै आएकाछन ।

उनी हाल नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयमा कार्यकारी निर्देशकको पदमा कार्यरत हुनुहुन्छ । कम्पनीको संचालक समितिमा नेपाल राष्ट्र बैंक लगायत बाणिज्य बैंकबाट चार जना तथा विकास बैंक र वित्तीय कम्पनीबाट एक जना प्रतिनिधित्व रहने व्यवस्था रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan