Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मंसिर ८ गते नेपाल बन्द हल्ला मात्र

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan

काठमाडौं । भोली मंसिर ८ गते नेपाल बन्द भनिएको खबर हल्ला मात्र हुने भएको छ ।

पुर्व माओवादी जनमुक्ती सेना समुह तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भोलि मंसिर ८ गते नेपाल बन्द आह्वान गरेको भनी भएको प्रचार निराधार भएको जनाएको छ ।

स्रोतले भन्यो, ‘हाम्रो पार्टीले बन्द आह्वान गरेको छैन, हामीले बन्द आह्वान गरेको भनी गरिएको प्रचार निराधार हो ।’ समूहका संयोजक विष्टले भने, ‘हामीले बन्द आह्वान गरेका छैनौं ।’

यसैगरी, लेनिन विष्ट नेतृत्वको पूर्व माओवादी लडाकु समूहले पनि बन्द आह्वान नगरेको जनाएको छ । पूर्व माओवादी लडाकु समूह मध्येकै एक समुहले सामाजिक सञ्जाल फेसबुक र विज्ञप्ती मार्फत 'नेपाल बन्द' हल्ला चलाएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan