Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सानीमामाई हाइड्रोको अवितरित हकप्रद विक्रीमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ११ सोमबार
newsabhiyan

 काठमाडौं  । सानीमामाई हाइड्रोपावर कम्पनीले १ लाख ४६ हजार ५ सय ९२ कित्ता अवितरित हकप्रद शेयर सोमवारदेखि लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले यसअघि साउन २७ देखि भदौ २९ गतेसम्म १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दा विक्री हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

यस शेयरको न्यूनतम मूल्य रू.सयलाई आधार मानेर न्यूनतम सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि मङ्सिर १९ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सकिनेछ ।

सानीमामाई हाइड्रोपावर कम्पनीले विक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan