Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रोजगारी दिन सरकारले माग्यो आबेदन, पुस १५ सम्म अबेदन दिन सकिने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १२ मंगलबार
newsabhiyan

 काठमाडौं । सरकारले युवा उद्यम कार्यक्रम अन्र्तगत १६५ वटै निर्वाचन क्षेत्रबाट बेरोजगार युवाको लागि एक एक प्रस्ताब आह्रावन गरेको छ ।

यो पनि पढ्नुहोस् -  एक सोध अनुसार एस्तो बेला महिलाहरुलाई अत्तिनै पोर्न फिल्म हेर्न मन लाग्छ ,
१० देखि १५ जना युवा समिलित एउटा संस्था निर्माण गरेर यस्ता बेरोजगार युवाहरुले आफुले गर्ने उद्यम र त्यसको खाका सहित निबेदन गर्न सक्ने छन् ।

त्यसका लागि सबै तयारी गरेर पुष १५ गतेसम्म त्यस्ता समुह वा संस्थाले आबेदन दिन सक्ने राष्ट्रिय युवा परिषदले निकालेको सुचनामा जनाइएको छ ।

यस सम्बन्धी बिस्तृत जनकारी परिषदको वेभसाईट www.nyc.gov.np बाट लिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan