Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठूला पार्टीहरुले जनतालाई उल्लु बनाए ! 'भोज भतेर र पैसामा चुनाव'-कृष्णभक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १३ बुधबार |
newsabhiyan
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौं।

आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन”

यस कार्यक्रम मार्फत  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौं।

उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  विगत ३८ वर्ष देखी हेडमास्टर भएर काम गरि रहनु भएका बौद्धिक व्यतित्व, समाजसेवी, एक कुशल नेतृत्वकर्ता, आशाका केन्द्र विन्दु, राजनितिककर्मी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभाका प्रत्यासी सदस्य क. कृष्णभक्त मानन्धरलाई निमन्त्रणा गरेका छौं । 

देजमोले क्रान्तिकारी चुनावी उपयोग कसरी गर्दै छ ? एजेण्डाहरु के के छन ? किन देजमोका उम्मेदवारहरुलाई भोट दिने यस बारेमा सरु श्रेष्ठसंग गरेको कुराकानीको सार संक्षेप साझा भिजनमा  ।

  । आउनुहोस अब  बाँकी शब्दहरु  भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan