Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बुटवलका राणाले जिते यामाहा एफजेड

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १३ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं  । सिभिल मलले चाडपर्वको अवसर पारेर भदौ २४ कात्तिक १८ गतेसम्म सञ्चालन गरेको ‘यमाहा सिभिल मल दशैं तिहार महोत्सव २०७४’ योजनाका विजेताहरू घोषणा गरेको छ । मलले सबै विजेताको घोषणा गोलाप्रथाद्वारा गरेको हो । उक्त योजनाअन्तर्गत बुटवलका विजय राणाले यामाहा एफजेड२५ जित्न सफल भएका छन् ।

त्यसैगरी, बालाजुका असीम कोइरालाले यामाहा फ्यास्सिनो र गोंगबुका शक्ति थापाले यामाहा रेजेड जित्न सफल भएका छन् । अन्य विभिन्न विजेताले एलजीको स्मार्ट टीभी, आस्रीको हीराको हार, मोबाइल फोनहरु, आइरन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, वाशिङ मेशिन, रेफ्रिजरेटर, एलजीको एलसीडी टीभी प्राप्त गरेका थिए ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan