Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घुमुँ घुमुँ लाग्ने देखियो बाइसधारा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १५ शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १५ मंसिर । वर्षको एकपटक बाइसधाराको मेला लाग्छ, यो क्रम जारी छ । तर बाइसधारा बेश्यालयजस्तो बनिसकेको थियो, यसमा बल्ल स्थानीयको जोडबलका कारण हेर्नलायक, घुम्न लायक र मनोरञ्जन स्थल बन्नपुगेको छ ।

बालाजु उद्यानको मुहार फेरिएको छ, बाइसधारा जसले घुमेन, उसले के घुम्यो भन्ने स्थिति सिर्जना भएको छ ।
यस्तो छ बाइसधाराको नयाँ लुक्स ।

एकातिर बेवास्ताले बिग्रियो, अर्कोतिर भूकम्पले क्षतबिक्षत पा¥यो । खातेहरुको र यौनक्रियाकलापको गुँड बन्यो । त्यसमा सुधार गरेपछि बालाजु उद्यान उद्यानजसतो भएको छ ।

पार्कको स्वामित्वमा १ सय ६२ रोपनी जमिन रहेको छ । महानगरले पनि बजेट छुट्याएको छ र अझ व्यवस्थित पार्ने प्रयास गर्न महानगरकले ध्यान दिएको देखिन्छ ।

हुन त डेढ करोडको लागतलाई भेरिफिकेशन गरेर २ करोडको लागत पु¥याएर महानगरकका प्राविधिकले मेयरसँग मिलोमतो गरेर हात चाटेका छन्, तथापि काम चाहिं अघि बढेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan