Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केपी, प्रचण्ड, बाबुरामको बारेमा किन यस्तो भने यी ज्योतीषले ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १८ सोमबार
newsabhiyan
newsabhiyan

 काठमाडौं । नाकाबन्दी र भूकम्पको भबिष्यवाणी गरेर चर्चामा आएका ज्यो. पं. डा. रुद्रनाथ अधिकारीले फेरी अर्को खुलासा गरेका छन् ।

भर्खरै बाम एकता भएकोबेला उनले नेताहरुको बारेमा गरेको खुलासाले तहल्का मच्चाएको छ । उनले केपी ओली २०७५ सालमा प्रधानमन्त्री बन्ने भनेर भनेका छन् ।

उनले प्रचण्ड र बाबुरामको भबिष्य अब राजनीतिमा नरहेको समेत खुलासा गरेका छन् । यहा हामीले पं ज्यो. डा. रुद्रनाथ अधिकारीले तीन नेता केपी, बाबुराम र प्रचण्डको बारेमा गरेको भविष्यवाणी प्रस्तुत गर्दैछौं ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan