Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र ‘हुर्रे’ को ओएसटी सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १८ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हुर्रे’ को ओएसटी सार्वजनिक गरिएको छ ।

राजेन्द्र थापाको शब्द रहेको ओएसटीमा संगीत तथा स्वर राजनराज शिवाकोटीको छ ।

राजनराजलाई स्वरमा मिलन अमात्यले साथ दिएकी छन् ।

गीतको म्युजिक भिडियोमा केही अधिकारी, अंकित खड्का र राजाराम पौडेल फिचर छन् ।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

याम  थापाको लेखन तथा निर्देशन रहेको चलचित्र फागुन २५ गते रिलिज हुँदैछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan