Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोलि हुने निर्वाचनका सबै तयारी पूरा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार
newsabhiyan

दिपेन्द्र यादव, इनरुवा, २० मंसिर । भोलि मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत पुरुषेतम ढकालले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा भोलि हुने निर्वाचनका लागि कर्मचारी व्यवस्थापनदेखि बन्दोबस्तीका सम्पूर्ण काम पूरा भएको जानकारी दिए ।

अधिकांश निर्वाचनकर्मी खटाइएका ठाउँ पुगिसकेका छन् । निर्वाचन अधिकृतले मतपत्र, मतपेटिका, छापलगायत निर्वाचन सामग्री पनि लगिसकेको र कतिपयले सोमबारमात्रै बुझे । ‘सबैजसो मतदान केन्द्रमा हिजो र आज मतदाता परिचयपत्र वितरण गरिने छ, ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan