Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुक्तिनाथको ११ औं साधारण सभा पुस १९ मा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार
newsabhiyan

 काठमाडौं । मुक्तिनाथ विकास बैङ्क लिमिटेडले २० प्रतिशत वोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांशको प्रस्ताव राख्दै पुस ११ मा साधारण सभा गर्ने भएको छ । 

साधारण सभाको प्रस्तावमा लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।

साथै, बैङ्कको अधिकृत पुँजी रू. ३ अर्ब पुर्याउने, हालको चुक्तापूँजी रू. २ अर्ब १५ करोडबाट रू. २ अर्ब ५९ करोड पुर्याउने, विशेष प्रस्ताव पारित गर्ने रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan