Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्री इन्भेष्टमेन्ट फाईनान्सको प्रमुुख कार्यकारीमा न्यौपाने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २० मंसिर । श्री इन्भेष्टमेन्ट फाईनान्सको प्रमुुख कार्यकारी अधिकृतमा लिलामणी न्यौपाने नियुक्त भएका छन् ।

फाईनान्स सञ्चालक समितीको यही मंसिर २० गते बसेको दुुई सय ६० औं बैठकले यही मंसिर २३ गतेबाट लागुु हुुनेगरी न्यौपानेलाई आगामी चार बर्षको लागि प्रमुुख कार्यकारी अधिकृतको पदमा नियुुक्त गरेको हो ।

यसअघि फाईनान्सको प्रमुुख कार्यकारी अधिकृतको पदमा शशिराज पाण्डे कार्यरत रहेकोमा उनको कार्यकाल यही पुुस २३ गतेबाट सकिने भएपछि कम्पनीमा महाप्रवन्धकको पदमा कार्यरत रहेका न्यौपानेलाई फाईनान्सले प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan