Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवलपरासीबाट त्रिपाठी र कलवारले मतदान गरे

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan
newsabhiyan

रबिन्द्र यादवर, नवलपरासी,२१मंसिर ।  बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहका निर्वाचन क्षेत्र नं १ बाट जिल्लाको प्रतापपुर गाउपालिका–६ केवलवुर स्थित जन जागृति मावि केन्द्रबाट मतदान गर्नुभएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो ।

  हृदयेश त्रिपाठी वाम गठबन्धन र स्वतन्त्र राजनितीक समुह तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै त्रिपाठीले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताउनुभयो ।

त्रिपाठीको पत्नी शोभा त्रिपाठीले पनि उक्त मतदान केन्द्र बाट मतदान गर्नु भएको थियोे ।

त्यसैगरी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार देवकरण कलवार सन्तु र वहाको धर्मपत्नी शुशिला देवी कलवारले पनि साविक गुठी परसौनी कार्यालय भवन स्थित मतदान केन्द्रमा मतदान गर्नु भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan