Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बर्दियामा शान्तिपुर्ण रुपमा मतदान , ३ वटै मन्त्रिले मतदान गरे

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan

दीपक शर्मा ,बर्दिया ,२१  मसीर  ।   बर्दियामा विहान ७ वजे देखि नै सान्ति पुर्ण रुपमा मतदान भैरहेको छ । 
सिचाइ मन्त्री सञ्जयकुमार गौतमले बर्दियाको गुलरिया स्थित वालमन्दिर मतदान केन्द्र बाट अहिले केहि वेर अघि मतदान गर्नु भएको छ । 

गौतम नेपाली काग्रेसबाट क्षेत्र न १ बाट प्रतिनिधि सभाका उमेदवार हुनुहुन्छ  यसै गरी बाम गठबन्धनका तर्फबाट सोहि क्ष्ँेत्रबाट नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बासगढि नगरपालिका वार्ड न ८ ककौरामा रहको त्रिभुवन माविबाट मतदान गर्नु  भएको छ ।

यसैगरी विना विभागीय मन्त्री सञ्जिवकुमार थारुले बारबर्दिया नगरपालिका वार्ड न २ स्थित  जोगीगाउमा रहेको युवकमावि  केन्द्र बाट मतदान गर्नु भएको छ यसैगरी भुमिसुधार मन्त्री गोपाल दहितले राजापुर नगरपालिका वार्ड न  २ मा रहेको ज्ञानोदय प्रँवि सोहरिया मतदान केन्द्र बाट मतदान गर्र्नु भएको छ ।

विना विभागीय मन्त्री सञ्जिवकुमार थारु र भुमिसुधार मन्त्री गोपाल दहित बर्दिया क्ष्ँेत्र न २ बाट प्रतिनिधि सभाका लागी चुनावि मैदानमा हुनुहुन्छ ।

बर्दियामा ३ सए २९ मतदान केन्द्र मध्ये ५७ बटा अतिसवेदनशिल , ४५ वटा सम्मेदनशिल र ५१ वटा मतदान केन्द्र सामान्य रहेको छ ।

२ हजार ६ सए ३२ जना कर्मचारी र करिब ४ हजार सुरक्षाकर्मि परिचालण गरीएको छ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan