Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उदयपुरमा किरिया बसेका ११ जनाले भोट हाले

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan

 उदयपुर ।   उदयपुरमा बुबाको संस्कारमा बसेका ११ जनाले मतदान गरेका छन् ।

त्रियुगा नगरपालिका २ जोगीदहका मानबहादुर बुढाथोकी, तिलकबहादुर बुढाथोकी लगायतले मतदान गरेकाछन् ।

यस्तै तीन छोरी चार जना बुहारिले पनि मतदान गर्नु भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan