Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ नेपालमा नयाँ जीवन सुरु होला ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,काठमाडौं,२१ मंसिर । आज ५ बजेपछि निर्वाचन सम्पन्न हुनेछ र मतगणना सुरु हुनेछ । नयाँ नेतृत्व स्थानीय निकायमा आए, अव प्रदेश र प्रतिनिधिसभामा पुग्नेछन् ।

नयाँ नेतृत्वले नयाँ नेपाल निर्माण गर्ने सपना त बाँडेका छन्, बिपनामा दिनदिनै मरेर बाँचिरहेका यी बृद्ध बनिता, सिमान्तकृत बर्गको जीवनस्तर उठाउने होला कि नहोला ?

कुन नेता, कुन पार्टीले यिनको बिकट र संकटग्रस्त जीवनस्तर सहज बनाउन कृतसंकल्पित भएर काम गर्ला ?

चुनाव प्रचारमा विकास विकास त भनेका छन्, निर्वाचनपछि यिनको जीवनस्तर उठ्यो भने देशको विकास स्व्तः हुन्छ भन्ने विचारबाट कति नेता वा पार्टी प्रेरित होलान् ?


प्रत्येक व्यक्तिले निरन्तर खबरदारी गर्न जरुरी छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan