Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नारायणकाजीलाई प्रचण्डले हराउने भए

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,२१ मंसिर । बरिष्ठ विश्लेषक पनि हुन नरेन्द्रजंग पिटर ।

उनले गोरखा २ मा चुनाव लडिरहेका डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको भिडन्तका सम्बन्धमा रोचक टिप्पणी गरेका छन्– नारायणकाजी प्रचण्डको चक्रव्यूहमा फसे ।

नारायणकाजी चुनाव हार्ने थिएनन्, तर उनलाई हराइने भएको छ । यसमा प्रचण्डको मुख्य रणनीतिले काम गरेको छ ।

एमाले माओवादीका दुवै नेता ओली र प्रचण्डले अन्तरघात नहोस् भनेर एकताको तुरुप फ्याँकेका हुन्, तुरुपले सबै ठाउँमा काम गर्दैन । एकता भइहाल्यो भने माओवादी अनेक टुक्रामा बिभाजन हुनेछ ।

माओवादी राजनीतिलाई नजिकबाट नियालेका पिटरले त्यसै नारायणकाजीका सम्बन्धमा टिप्पणी गरेको मान्न सकिन्न ।

आज साँझदेखि मतगणना सुरु हुनेछ र पिटरको विश्लेषण सार्वजनिक हुनथाल्नेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan