Friday 15th of December | २०७४ मङ्सिर २९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोटेश्वरबाट मात्रै १५० भन्दा बढी मोटरसाईकल नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । आज गृहमन्त्रालयले पास भएको मात्र गाडीहरु चल्न दिएको जानकारी हिजो अस्तिनै गरिसकेको थियो । तर विविध कारणले गर्दा पास विनानै सवारी लिएर हिड्ने हरुको सवारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले ३ः४० बजे सम्ममा कोटेश्वर ट्राफिक प्रहरीले १५० भन्दा बढी सवारी पास नभएका मोटर साईकल तथा गाडिहरु नियन्त्रणमा लिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan