Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैकले भोलि १५ अर्बको रिपो बिक्री गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौ २१ मंसिर । नेपाल राष्ट्र बैकले भोलि शुुक्रबार १५ अर्ब रुपैयाँको रिपो बिक्री गर्ने भएको छ ।

राष्ट्र बैकका शुुक्रबार मध्यान्ह १२ बजेसम्म बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई उक्त परिमाणमा रिपो बिक्री गर्न लागेको हो ।

  रिपोको परिपक्व हुुने अवधि १४ दिन अर्थात यही पुुस सात गते तोकिएको रिपोमा पाँच प्रतिसतको व्याज उपलब्ध गराउने राष्ट्र बैंकले जानकारी दिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan