Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मतदानको समय सकियो,मतगणना सुरु हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार
newsabhiyan

काठमाडौँ, २१ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको मतदान सम्पन्न भएको छ। ५ बजेसम्म लाइनमा बसेकाले भोट हाल्न पाउनेछन् ।

पहिलो चरणमा मतदान भएका स्थानमा अहिले केहिबेरमै मतगणना सुरु हुँदैछ।   यसअघि पहिलो चरणको मतदान मंसिर १० गते भएको थियो।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan