Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उकालो लाग्यो विबेकशिल साझा पार्टी, सबैलाई झस्कायो,अहिले सम्मको ताजा मत परणम यस्तो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २५ सोमबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फको मत परिणामको नतिजा अन्तिम हुन लागेको छ ।

अब सबैको चासोको विषय बनेको छ समानुपातिकको मत परिणामको अहिले बिहान ३ः३० बजे सम्मको समानुपातिक को मतपरिणाम यस प्रकार रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) 259547 
नेपाली काँग्रेस 254509
माओबादी केन्द्र 125249

विवेकशील साझा पार्टी 10775

संघीय समाजवादी फोरम, नेपाल 10298

राष्ट्रिय प्रजातन्त्र पार्टी 102215

नयाँ शक्ति पार्टी, नेपाल 8831
राष्ट्रिय जनता पार्टी नेपाल 7317

राष्ट्रिय जनमोर्चा 4830
राष्ट्रिय प्रजातन्त्र पार्टी .(प्रजातान्त्रिक) 4035

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan