Monday 15th of October | २०७५ असोज २९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक कमल ज्ञवालीको नयाँ गीत ‘ पन्चेबाजा’ तयार, केहि दिनमा सार्बजनिक हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २६ मंगलबार |
newsabhiyan
newsabhiyan

गायक कमल ज्ञवालीले नयाँ गीत ‘ पन्चेबाजा’ तयार पारेका छन्  । केहि दिनमा सार्बजनिक हुने गीतमा अनु शाह, बिकास लामिछाने , यसराज र रबिनाको अभिनय देख्न सकिन्छ  ।

हाल क्यानडामा बस्दै आएका ज्ञवालीको ‘ पन्चेबाजा’ लोक शैलीमा निर्माण भएको छ । गीतको भिडीयोलाइ निर्देशक समन अधिकारीले तयार पारेका हुन् ।

गीतमा कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द , संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अबिरालले गरेका हुन् । गीतमा निर्माण भने भेष नारायण गुरुङले गरेका छन ।

भिडीयोमा रामेश्वर कार्कीको छायाँकन , रोचक थापाको निर्त्य , र सुप्रिम पराजुलीको सम्पादन समाबेस छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan