Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवगायिका एन्जिलाको ‘सम्बन्ध’ सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । लोकसंगीत क्षेत्रकी प्रतिभाशली नवगायिका एन्जिला भुजेलको नयाँ म्युजिक भिडियो ‘सम्बन्ध’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा बिराज तामाङले शब्द, लय स्वर दिएका छन् भने थेगो बिर्ख एलआरले बनाएका हुन् ।

यस गीतको भिडियोमा निर्देशकको भुमिका प्रेम लामाले निभाएका छन् । भने छायांकन टङ्क केसी र कोरियोग्राफर मदन खड्काको रहेको छ ।

आशा खड्का र अबिराज बिसिको अभिनय रहेको यस गीतलाई स्वरलिपिमा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । यस गीतलाई परिवर्तन डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको हो।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan