Monday 18th of June | २०७५ असार ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रियांका चोपडाले भनिन्ः म ८० बच्चाकी आमा हुँ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष १२ बुधबार |
newsabhiyan
newsabhiyan

मुम्बई । प्रियांका चोपडा बलिउडकी निकै चर्चित नायिका हुन् । बलिउडदेखि हलिउडसम्मै प्रियांकालाई सफलता मिलेको छ ।

एक कार्यक्रममा प्रियांकालाई अन्य नायिकाले जसरी नै बच्चा एडोप्ट गर्छिन् या गर्दिनन् भनेर सोधिएको थियो । प्रियांकाले प्रतिकृयामा उनको पहिले नै ८० जना बच्चा भएकोले उनलाई बच्चा एडोप्ट गर्न जरुरत नभएको बताइन् । आश्चर्य लाग्यो?

वास्तवमा प्रियांकाले एक फाउण्डेशन चलाउँछिन् । जसमार्फत उनले करिव ८० जना बालबालिकाको हेरचाह गरिरहेकी छिन् ।

सो फाउण्डेशनले ति बच्चाहरुको पढाई तथा खानालगायतका सबै खर्च बेहोरेको छ । उनले सबै बच्चा आफ्नै भएको जस्तो लागेको बताएकी थिइन् । –एजेन्सी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan