Monday 17th of December | २०७५ पौष २ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बोल्ड फोटोसुट अवतार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष १७ सोमबार |
newsabhiyan
newsabhiyan

एजेन्सी, आफ्नो बोल्ड रुप तथा फोटोशूटका कारण सँधै चर्चामा रहने करिश्मा शर्मा फिल्म तथा सिरियल निर्देशक एकता कपुरको एउटा नयाँ सिरियलमा फेरि देखिने भएकी छिन् ।

करिश्मा एकताको हरर वेब फिल्म “रागिनी एमएमएस–२” मा देखिइसकेकी छिन् । उनको शानदार अभिनय र बोल्डनेसको कारण एकताले पुनः उनलार्इ आगामी वेब सिरिज “इशा”को मुख्य भूमिकामा अनुबन्धित गराएकी हुन् ।

फिल्ममा आफूलार्इ अनुबन्धित गराएकोमा एकताप्रति कृतज्ञ करिश्माले हालै एउटा न्युड फोटोशूट गराएकी छिन् । फोटोमा उनले आफ्नो नाङ्गो शरीर एउटा मखमलको कंबलले ढाकेकी देखिन्छिन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan