Tuesday 16th of January | २०७४ माघ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माओवादी केन्द्रसँग पनि एकता : वैद्य

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष १९ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १९ पुस । केही दिन अघि विप्लव र मोहन वैद्य माओवादीले एकता गर्ने भनेर तीन बुँदे वक्तव्यसमेत प्रकाशित गरे ।

दुबै दल एक हुने छलफल प्रारम्भ भइरहेका बेलामा प्रचण्ड र वैद्यका बीच के कुरा भयो कुन्नी एका एक मोहन वैद्य किरणले माओवादी केन्द्रसँग पनि एकता गर्नुपर्छ भनेर विप्लवका सामु प्रस्ताव गरेका छन् ।

वैद्यको यो प्रस्तावले विप्लव माओवादी रनभुल्लमा परेको छ । विप्लव माओवादी बारुद बनेर भ्रष्टाचारी पड्काउने र यो सूचीमा माओवादी केन्द्रका प्रचण्डसमेत रहेको बताउँदै आएको छ । यसकारण विप्लव माओवादी वैद्य माओवादीसँगको एकता प्रस्तावबाट नराम्ररी झस्किन पुगेको खबर छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan