Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सञ्जना राना (मोडल)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २० बिहिबार |

 रातो सारी लर्काएर...लोकगीतको मोडलिङबाट सञ्जना रानाले कला क्षेत्रमा प्रवेश गर्नुभएको हो ।  उदय सोताङको ‘आएँ जब भेट्न तिमीलाई’ बोलको गीत लगायत दर्जनभन्दा बढीमा मोडलिङ गरिसक्नुभएकी रानाको रुचि नृत्यमा छ । 

त्यसैले अभिनय र नृत्यको सैद्धान्तिक कक्षासमेत लिने सोचमा रहनुभएकी सञ्जना कलाकारितामै करिअर खोज्ने भएपछि कलाबारे सैद्धान्तिक ज्ञान त चाहियो ।  अब अध्ययन पनि गर्छु भन्नुहुन्छ ।

दाङकी सञ्जनाले १२ कक्षा पढेपछि अभिनयमा लाग्नुभएको हो ।  परिवारको सहयोगमा आफ्नै रुचिले कला क्षेत्रमा प्रवेश गरेको बताउनुहुने राना नेपाली मोडलिङको बजार विस्तार हुँदै गएको अनुभव गर्नुहुन्छ ।  अध्ययन र अभिनय सँगै अगाडि बढाउँदै आउनुभएकी राना कामको कमी छैन तर छानेरै काम गर्छु भन्नुहुन्छ ।


पार्वती राईको नृत्य र अभिनय मन पराउने रानालाई उपन्यास पढ्नमा रुचि छ । 
मोडल : सञ्जना राना
फोटो : रमेश क्षेत्री
स्टुडियो : CS5 महाराजगञ्ज


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan