Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक कार्की र राईको तिम्रो फुलबुट्टे चोलीले स्रोता तथा दर्शकको मन जित्दै (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २५ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । अष्ट्रेलिया निवासी नेपाली गायक सुवास कार्की र यही नेपाल मै बस्दै आएकी चर्चित गायिका मेलिना राईको तिम्रो फुलबुट्टे चोली मनपर्यो गीत सार्वजनिक भएको छ । संङग्स नेपाल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सबै किसिमका उमेर समुहका स्रोता तथा दर्शकको लागि तयार गरिएको यो गीतमा शव्द लक्ष्मण बस्नेत, संगित मोहन मगर, म्युजिक एरेन्ज रोशन वान्तवा र स्वर स्वंम सुवास कार्की र मेलिना राईको रहेको छ ।

गीतको म्युुजिक भिडियोको निर्देशन शिव बिकले गरेकाछन भने गितमा मोडल रक्षा श्रेष्ठ र श्याम घिमिरेले अभिनय गरेकाछन ।

उक्त भिडियोमा क्यामरा पर्शनकोरुपमा रबिन्द्र बराल रहेका छन् । गीतले सार्वजनिक भएको छोटो समयमा ने स्रोता तथा दर्शको मन जित्ने सफल भएको छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan