Tuesday 16th of January | २०७४ माघ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक देवराजको ‘चञ्चले नानी’ गीतको भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २५ मंगलबार
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, विराटनगर । युवा गायकको फेरी अर्को पप डान्सिङग गीत  ‘चन्चले नानी ’ गीत बजारमा आएको छ । युवाहरुको रोजाइमा रहेका नव गायक देवराजको एक पछि अर्को गीतले बजारमा चर्चा कमाइरहेको छ । 

देबराज स्यमको शब्द संगितमा रहेको  गीतको भिडियो उत्कृष्ट बनेको छ । प्रकाश खड्काको छायाँकन र राजेश कुमारको सम्पादन रहेको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन ।

गीतको अडियो, भिडियोको काम  म्युजिक नेपालले  गरेको छ । लाखौं दर्शक र स्रोताको ढुकढुकी बनेका देवराजले यसअघि ‘धुम’ बोलको गीत बजारमा ल्याएका थिए । ‘चन्चले नानी ’को भिडियोमा देवराज भट्ट, टिका जैसी, प्रकाश गुलेली कान्छाको अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan