Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हमासका उच्च अधिकारी गोली लागी गम्भीर घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २५ मंगलबार |
newsabhiyan

गाजा सिटी, प्यालेष्टाइन प्रशासित क्षेत्र, २५ पुस (रासस÷एएफपी) ः इश्लामिक आन्दोलन हमास समूहका एक जना प्रभावशाली नेतालाई मङ्गलबार उहाँकै घरमा रहेका समय टाउकोमा गोली प्रहार हुँदा सख्त घाइते बन्नुभएको छ ।

स्थानीय अधिकारीहरूले उक्त घटनालाई दुर्घटना भनेका छन् ।

हमासका प्रवक्ता फाउजी बारहोमले भन्नुभयो, “हमासको सर्वोच्च राजनैतिक निकायका पूर्व सदस्य इमाद अल–अलामीलाई घरभित्र आफ्नो व्यक्तिगत हतियार खोजीरहेको समयमा गोली लागेको र उहाँको गम्भीर अवस्थामा गाजास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।”

अल अलामीको घटनाका बिषय बृहत् रूपमा स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan