Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिहानी डिजिटल प्रालिले ल्यायो प्याउली फुल पंहेलै बजारमा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २६ बुधबार |
newsabhiyan
newsabhiyan

राजु बोहरा, काठमाडौँ । बिहानी डिजिटल प्रालिले फेरी अर्को मौलिक लोक दोहोरी गीत "प्याउली फुल पहेलै" भर्खरै बजारमा ल्याएको छ । 

आफ्नै कला संस्कृति र मौलितामा आधारित यो गीतलाली बुढाथोकी र सज्जन बोहराको नाम मा बजारमा आएको हो । 

आफुले जिबन भर संगै बाँच्छु र संगै मर्छु भन्दै कसम खाएर लगाएको माया एक दिन पनि टाढा हुँदा कहाँ देखौं र कहाँ भेटौं हुन्छ भन्ने भाव लहरिले बुनिएको यस गीतमा लाली बुढाथोकी र सज्जन बोहराको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना सज्जन बोहराले नै गरेका छन् ।

निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा बिनोद श्रेष्ठ, खेम गुरुङ, निर्मला थापा र मिरा राम्जालिको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । 

यस गीतको म्युजिक भिडियोलाई निर्देशउमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसे, साथै सम्पादन सुजन शाहीले गरेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan