Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रेम प्रस्तुत गर्न फ्यानलाई सनीले सकस पारिन !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २६ बुधबार |
newsabhiyan
newsabhiyan

यतिबेला बलिउडकी बोल्ड अभिनेत्री सनी लियोनी आफ्ना फ्यानलाई चुनौती दिएर चर्चामा आएकी छिन् । गत साता सनीले मधुवाला, जिनत अमान र रेखा आफ्नो आदर्श भएको बताएपछि उनको चर्चा चलेको छ ।

त्यसको लगत्तै सनीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै जो फ्यानले यो चुनौती पूरा गर्छ त्यसले सनीसँग भिडियो कल गर्ने मौका पाउनुको साथै एउटा मोबाइल फोन पनि प्राप्त गर्ने जनाइएको छ ।

उक्त भिडियो पोस्टमा सनीले आफ्ना फ्यानहरूलाई तपाईंहरू कसरी भिडियो बनाउनुहुन्छ ? र ‘कसरी तपाईं भिडियोमार्फत आफ्नो प्रेमलाई प्रस्तुत गर्नुहुन्छ’ भनेर सोधेकी छिन् ।


त्यस्तै, सेन्सनल सनीको यसै साता तमिल फिल्म ‘वीरमादेवी’को पोस्टर रिलिज भएको छ ।  प्रेम प्रस्तुत गर्न फ्यानलाई सनीले सकस पारिन ! यस्तै चर्चा चलेको छ ।   एजेन्सी 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan