Tuesday 16th of January | २०७४ माघ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रामानन्दकी नातिनीले न्यूड फोटो शेयर गरेपछि भारतमा हंगामा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २६ बुधबार
newsabhiyan
newsabhiyan

एजेन्सी। भारतीय टिभी सिरियलका चर्चित निर्माता रामानन्द सागरकी नातिनी साक्षी चोपडाले न्यूड फोटो शेयर गरेकी छन् । इन्स्टाग्राममा आफ्नो न्यूड फोटो शेयर गरेपछि टिभी इण्डष्ट्रीमा हंगामा मच्चिएको छ । १९९० को दशकमा रामायण सिरियल बनाएका रामानन्द सागरकी नातिनी साक्षी सामाजिक संजालमा निकै सक्रिय छिन् ।


साक्षीले इन्स्टाग्राममा आफ्नो न्यूड फोटो शेयर गरेपछि संस्कारी सिरियल बनाउने हजुरबुवाकी नातिनी यतिसम्म हट भएको भन्दै चर्चा बढेको छ । १९ वर्षकी साक्षी आफ्ना हट फोटोहरुको कारण इन्टरनेटमा चर्चामा छिन् ।


उनी सामाकि संजालमा सेलिब्रेटी हुनुका साथै भिडियो ब्लगर र गायिका पनि हुन् । केही अगाडि उनले आफ्नो युट्युब च्यानलमा गीत गाउँदै गरेको भिडियो पोस्ट गरेकी छिन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan