Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नोजाको दोश्रो बार्षिकउत्सव हुदै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २६ बुधबार |
newsabhiyan
newsabhiyan

हार्दिक निमन्त्रणा
देशभर रहेको अनलाइन न्युजहरुको छाता संगठन राष्ट्रिय अनलाइन पत्रकार संघ नोजाको दोश्रो बार्षिकउत्सव समारोह भव्यताको साथ हुन गइरहेको यहालाई जानकारी गराउन चाहान्छौ  ।

नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषणको साथै पत्रकारहरुको हकहित र राष्ट्र निर्माणमा हामिले हाम्रो कलमको माध्यमबाट  हरेक ठाउका आवाजहरुलाई बुलन्द गर्दै आइरहेका छौ ।

यसै सन्र्दभमा नोजाको दोश्रो बार्षिकउत्सव समारोह साथै पर्यटन क्षेत्रमा अनलाइन मिडियाको भुमिका बिषयक बिशेष अन्र्तरक्रिया कार्यक्रममा यहाको गरिमामय  उपस्थितीको  लागि  हार्दिक अनुरोध गर्दछौ ।
प्रमुख अतिथि : संचारमन्त्री मोहन बहादुर बस्नेत
मितिः २०७४ - ०९ - २७ गते
स्थान ः नेपाल पर्यटन बोर्डको हल
समय ः दिउसो १ : ३०  बजे    
                                                                    मुकुन्द ढुंगाना
                                                                   सस्थापक अध्यक्ष


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan