Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक सुजनको 'उभो उभो उभो उभो सैलुङमा' सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २७ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । गायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मम ”बोलको गीत बजारमा आएको छ ।

तामाङ सेलोमा रहेको लामाको गीतमा आफनी मायालुलाइ फकाउने प्रयास गरिएको छ । सेलो बजारमा पुयाउदा आफु निकै खुशी रहेको बताउदै लामाले सम्पुर्णलाई सुनेर, हेरेर साथ दिनुहुनका लागि आग्रह गर्नुभएको छ ।

गीतमा शब्द,स्वर सुजन लामाको रहेको छ भने सङ्गीत चर्चित सङ्गितकार आर.बि लामा,एरेन्ज सन्जय हमाल, निर्देशन क्यामरा प्रेम लामा,अभिनय गायक सुजन र युमाङ गुरुङको रहेको  छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan