Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरा महोत्सव आजदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २७ बिहिबार |
newsabhiyan

पोखरा महोत्सव आजबाट शुरु भएको छ । माघ ८ गतेसम्म चल्ने महोत्सवमा युनाइटेड क्लबले ‘युवाकोे जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नारा अगाडि बढाउँदै शुरु गरिने प्रचार–प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र सौर्यबत्ती जडान केन्द्रित हुँदै महोत्सवको आयोजना गरिएको जनाउँदै आएको छ

आठांै संस्करणको पोखरा महोत्सवमा हात्ती सवारको व्यवस्था मिलाइएको छ । विभिन्न जाति, जनजातिका कला संस्कृति, औद्योगिक उत्पादन, हस्तकला सामान, सूचना प्रविधि, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुको प्रदर्शनी मुख्य आकर्षक रहेको महोत्सवमा नृत्य, कृषि–अटोको गतिविधिले रौनकता थप्ने क्लबले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan