Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

के कारवाही हुन्छ यी आईजीपीलाई ? (पत्र सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २८ पुस । आईजीपीको हेडक्वार्टरकै मुनी आगो लाग्यो, आगो सशस्त्रले नै लगायो । कारण रहेछ भ्रष्टाचार र अनियमितताको प्रमाण नष्ट गर्नु ।

गृह मन्त्रालयको छानबिन समितिको निष्कर्ष यही हो । आफ्नो हेडक्वार्टरभित्रै आगो आफ्नै मातहतका सुरक्षाकर्मीले लगाउँछन् र आईजीपी सिंहबहादुर श्रेष्ठले थाहा पाउँदैनन् भने यिनलाई कारवाही गर्नुपर्छ कि पर्दैन ?

यिनको क्षमता रहेनछ बललाई नेतृत्व दिने भन्ने प्रमाणित भएन र ? खराबलाई आईजीपी बनाएर कहिलेसम्म सशस्त्र बललाई भ्रष्टाचार र मनलागितन्त्रको अखडा बनाइ रहने ? यो पनि पढ्नुहोस् : 'आइजीपी चोखै सईलाई फसाइयो'

यस्ता प्रश्न सशस्त्रभित्रै उठिरहेको छ । सिपाही, हवल्दारलाई निलम्बन गरेर बल सुध्रिदैन । सक्षम व्यक्तिलाई आईजीपी बनाएर बललाई धारिलो पार्नुपर्छ तवमात्र संगठनको उद्देश्य पूरा हुन्छ भन्छन् विश्लेषकहरु । यस्तो छ गृहको निष्कर्ष :


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan