Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोडलिङमा रम्दै दिना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |

काठमाडौं, २८ पुस । नुवाकोट स्थायी घर भएकी भक्तपुर निवासी २० बर्षिय दिना घिमिरे यतिखेर मोडलिङ र कलाकारिता क्षेत्रमा आफ्नो भबिश्व खोज्दैछिन ।

व्याचलर लेभलमा पढ्दै गरी घिमिरे सफल कलाकार बन्नै उदेश्यका साथ डान्स सिक्दैछिन भने बिभिन्न फेशन शो हरुमा मोडलिङ समेत गर्दे आएकीछन ।

पछिल्लो समय तिमी मेरो....... बोलको गीतको म्युुजिक भिडियोमा मोडलिङ समेत गरी घिमिरेले बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रतिभा देखाई सकेकी छन् ।

बिशेषगरी डान्स र म्युुजिकमा रुची राख्ने घिमिरेले केही समयअघि मात्र फोटो सुुट गरी बिभिन्न माध्यमबाट ती फोटोहरु सार्वजनिक गरिसकेकी छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan