Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फ‌सुमन र ज्योतिको मायामा को भयो ‘तगारो’ ? (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, विराटनगर । नेपाली सांगितिक क्षेत्रमा लोकदोहोरी गीतको विशेष महत्व रहेको छ । नेपाली कला र सस्कृतिलाई बचाउनको लागि निकै महत्व राखेको छ ।

मनभित्रका भावहरुलाई लयात्मक रुपमा गीत मार्फत ब्यक्त गरेर मनको बहलाई पोख्नको लागि सजिलो माध्यम भएको छ । नेपाली लोक दोहोरी क्षेत्रमा स्थापित बन्दै गएका गायक सुमन विसी र ज्योति गोरखालीको सुमधुर आवाजमा ‘तगारो’ बजारमा आएको छ ।

माया र प्रेमका विचमा भएको विछोडमालाई मार्मिक रुपमा टोम विसीले शब्द चित्र मार्फत समेटेका छन् । मायामा पागल भएका मान्छेका भावहरुलाई गीतमा चोटिलो रुपमा पस्कने प्रयास छ । गणेश अधिकारीको शब्द संयोजनमा तगारो गीत निमार्ण गरिएको छ ।

आफुबाट विछोडिएर बाहिर जाने मान्छेलाई केही भन्न नचाहने गायिकाले आफना प्रेमी सुमनलाई भनेकी छन् । सागर गौतमको छायाँकन, रमित ओलीको सम्पादन , विष्णु कुँवरको निर्देशन भिडियोमा छ । मायालु जोडिको अभिनय विष्णु र माया तामाङले गरेकी छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan