Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाट्टाको निर्वाचन सम्पन्न, सुनियोजित रुपमा पाण्डेलाई जिताएको भनि निर्वाचन समितिमा उजुरी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार |
newsabhiyan

सागर श्रेष्ठ, न्यूज अभियान, काठमाडौं । निकै घम्साघम्सीको विच नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) को निर्वाचन सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न निर्वाचनको मतगणनाको शनिवार विहान ३ बजेबाट सुरु भएको विवाद पश्चात मतपरिणाम ढिलो गरी घोषणा भएको छ ।

अध्यक्ष पदको लागि विवादास्पद मत परिणाम घोषणा गर्न खोजिएको भन्दै अध्यक्षका प्रत्यासी दिपेन्द्र कुमार शर्मा घिमिरेले तत्काल घोषणा नगर्न माग गर्दै निर्वाचन समितिमा उजुरी समेत दर्ता गरेका थिए तर मत परिणाम सार्वजनिक भयो ।

शर्माले आफुले मतगणनामा दुई मतले जितेको तर आफ्नो प्रतिद्धन्दी सिएन पाण्डेलाई ६ मतले विजयी गराईयो भनेर जबरजस्ती रुपमा घोषणा गरिएको भन्दै यसमा आफ्नो समर्थन नरहेको बताएका छन् ।
यो सुनियोजित ज्यादति हो भन्दै आफु अन्यायमा परेको बताएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan