Tuesday 18th of September | २०७५ असोज २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कैलालीमा दुई बस ठोक्किँदा १६ घाइते ,एक गम्भिर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार |
newsabhiyan

कैलाली, २९ पुस । कैलालीमा दुईवटा बस ठोक्किँदा १६ जना घाइते भएका छन् भने एक जना गम्भिर रहेकाछन् ।

अत्तरियाबाट नारायणगढका लागि छुटेको ना ७ ख २२६ नम्बरको बस र टीकापुरबाट महेन्द्रनगरका लागि छुटेको बस कैलालीको लम्कीचुहा नगरपालिका–६ बुलरामा ठोक्किएको कैलाली प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १४ जनाको लालरत्न अस्पतालमा उपचार भैरहेको छ । बाक्लो हुस्सु र चिसो कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan